राष्ट्र बैंकको नियमविपरित काम गर्ने ४ विकास बैंक र फाइनान्स कम्पनीलाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न ५ वटा विकास बैंक तथा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । असोज मसान्तसम्म केन्द्रीय बैंकले चारवटा विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको हो । राष्ट्र बैंकले गरिमा विकास बैंक, एक्सेल डेभलपमेन्ट, कर्णाली डेभलपमेन्ट र सिन्धु विकास बैंकलाई कारबाही गरेको हो । … Continue reading राष्ट्र बैंकको नियमविपरित काम गर्ने ४ विकास बैंक र फाइनान्स कम्पनीलाई कारबाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed