क्यानडा पढ्न आएका एक विद्यार्थीलाई उद्धार गरि नेपाल पठाइयो, विद्यार्थीलाई काम पाउनै मुस्किल

टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीको उद्धार गरि नेपाल पठाइएको छ । गैरआवासीय संघ (एनआरएनए) क्यानडाको पहलमा उनको उद्धार गरि नेपाल पठाइएको हो । सिदार्थनगर नगरपालिका-८, बुद्धपथ, भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो । पढ्न आएका श्रेष्ठले पढाइको अतिरिक्त आफूले सोचे जस्तो काम नपाएपछि डिप्रेसनमा परेका थिए … Continue reading क्यानडा पढ्न आएका एक विद्यार्थीलाई उद्धार गरि नेपाल पठाइयो, विद्यार्थीलाई काम पाउनै मुस्किल