नगद प्रवाहको आधारमा घाटामा रहेको विद्युत प्राधिकरणले प्रिमियममा सेयर जारी गर्न मिल्छ ?

काठमाडौं । अन्य कम्पनीलाई सेयर निष्कासन गर्न दिँदा लगानीकर्ता ठगिन सक्ने आरोप लगाउने सरकारी कम्पनीले आफैं भने लगानीकर्तालाई ठग्न सक्ने संभावना देखिएको छ । त्यसैले, प्रिमियम मूल्यमा ६० अर्ब रुपैयाँको साधारण सेयर (आईपीओ) बिक्री निष्कासन गर्ने अन्तिम तयारी गरिरहेको विजुली बजारमा मोनोपोली भएको सरकारी कम्पनी नेपाल विद्युत् प्राधिकरणको प्रिमियम सेयर निष्काशनमा लगानीकर्ताहरुले प्रश्न उठाएका छन् … Continue reading नगद प्रवाहको आधारमा घाटामा रहेको विद्युत प्राधिकरणले प्रिमियममा सेयर जारी गर्न मिल्छ ?