ईभीमा सोलिड स्टेट ब्याट्री: १० मिनेटमै फुलचार्ज, १२ सय किमीको रेञ्ज

काठमाडौं । विद्युतीय गाडीको प्रयोग र यसको लोकप्रियता बढ्दै जाँदा यसले दीर्घकालीन रुपमा वातावरणमाथि कस्तो असर गर्छ भन्ने कुरामा पनि ध्यानाकर्षण बढ्दै गएको छ । मुख्यतः पछिल्लो समयमा सर्वसुलभ बनेको लिथियम आयन ब्याट्री र त्यसको निर्माणदेखि भविष्यमा त्यसको व्यवस्थापनमा हुने समस्या अहिले विद्युतीय गाडीको क्षेत्रमा बढ्दै गएको छ । विद्युतीय गाडीमा प्रयोग हुने लिथियम आयन … Continue reading ईभीमा सोलिड स्टेट ब्याट्री: १० मिनेटमै फुलचार्ज, १२ सय किमीको रेञ्ज