१८ वटा बैंकले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले माघ १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले पुसको तुलनामा अधिकतम ०.२ प्रतिशतदेखि अधिकतम १.७५२ प्रतिशत बिन्दुसम्मले ब्याजदर घटाएका हुन् । कृषि विकास बैंकले १.७५२ प्रतिशत बिन्दुल‍ले ब्याजदर घटाएको छ । माघमा ७.२६ प्रतिशत ब्याज दिने जनाएको … Continue reading १८ वटा बैंकले घटाए ब्याजदर, कुनको कति ?