महँगो मूल्यले विद्युतीय गाडी किन्न हच्किए यातायात व्यवसायी, न्यून भन्सार हुँदा पनि भित्र्याएनन् ठूला बस

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनतर्फ विद्युतीय सवारी साधनको आयातमा भारी कर छुट दिए पनि त्यस्ता सवारी साधन सडकमा नगण्य संख्यामा गुडिरहेको पाइएको छ । डिजेलबाट चल्ने यात्रुबाहक सवारी साधनको तुलनामा विद्युतीय सवारी साधन निक्कै महँगो भएकाले राज्यले कर छुट दिए पनि यातायात व्यवसायी त्यस्ता सवारी साधन सञ्चालनमा ल्याउन हच्किएका छन् । सरकारले इन्धन आयातको … Continue reading महँगो मूल्यले विद्युतीय गाडी किन्न हच्किए यातायात व्यवसायी, न्यून भन्सार हुँदा पनि भित्र्याएनन् ठूला बस