सरकारी छानबिन समितिको निष्कर्ष: एमडीएमएसमा डेढ अर्बभन्दा बढी अनियमितता, संलग्न कर्मचारीको भागाभाग

काठमाडौं । अवैध मोबाइल आयात नियन्त्रण गर्ने तथा मोबाइल फोनको सुरक्षार्थ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा अनियमितता भएको फेला पारेको छ । सरकारले गत कात्तिक २० गतेबाट लागू गरेको यो प्रणाली खरिद गर्दा १ अर्ब ६९ करोड १८ लाख ४४ हजार १२९ रुपैयाँ भन्दा बढी अनियमितता भएको सरकारी छानबिन समितिको … Continue reading सरकारी छानबिन समितिको निष्कर्ष: एमडीएमएसमा डेढ अर्बभन्दा बढी अनियमितता, संलग्न कर्मचारीको भागाभाग