कर्मचारी सञ्चयकोषले फागुनदेखि पति/पत्नीकै उपचार खर्च व्यहोर्ने

काठमाडौं। कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार … Continue reading कर्मचारी सञ्चयकोषले फागुनदेखि पति/पत्नीकै उपचार खर्च व्यहोर्ने