एक वर्षमा विदेशिए १६ लाख नेपाली, एक लाख ६३ हजार बसाइँ सरे

काठमाडौं । नेपालीहरु विदेशिने क्रम अत्याधिक बढेको छ । पहिला पहिला रोजगारीका लागि विदेश जाने नेपालीहरु अहिले बसाइँ नै सर्न थालेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपालीहरु विदेशिएका हुन् । जसमध्ये १ लाख ६३ हजार २६४ नेपाली विदेशमा बसाइँ सरेका हुन् । यसरी बसाइँ सर्नेमा ७० हजार … Continue reading एक वर्षमा विदेशिए १६ लाख नेपाली, एक लाख ६३ हजार बसाइँ सरे