६७ वर्षमा पनि बनेन कान्ति राजमार्ग, १५ वर्षमा तमोर करिडोरको प्रगति १५ प्रतिशत मात्र

काठमाडौं । पूर्वाधार विकास निर्माणमा सरकारको चरम लापरवाही हेर्न अन्य कतै जानुपर्दैन । ललितपुरको एकान्तकुना हुँदै मकवानपुरको हेटौंडा जोड्ने कान्ति राजमार्गको दूराअवस्था हेरे पुग्छ । औपचारिक रुपमा यो सडक निर्माण हुन थालेको ६७ वर्ष काटेको छ, तर अझै निर्माण सम्पन्न भएको छैन । राज्यको द्वैध नीतिका कारण यो सडक सम्पन्न गर्न पटक पटक म्याद थप … Continue reading ६७ वर्षमा पनि बनेन कान्ति राजमार्ग, १५ वर्षमा तमोर करिडोरको प्रगति १५ प्रतिशत मात्र