रुस्लान जन्माउन रक्सीका बादशाह विजयकुमारको संघर्ष: घुस माग्नेलाई राजाले बर्खास्त गरेपछि देश छाडिनँ

पुस्तैनी सयौं वर्षको व्यावसायिक इतिहास भए पनि संस्थागतरुपमा जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिज ५० वर्ष पूरा भएको छ। हाम्रो पारिवारिक व्यवसायलाई अघि बढाउने म पाँचौं पुस्ता हुँ । मेरो बाबु-बाजे पनि मदिरा व्यवसायमै संलग्न हुनुहुन्थ्यो । कोही शोखका लागि त, कोही सिक्ने क्रममा र कोही व्यवसायका रुपमा । पुस्ताअनुसार हामी संलग्न हुँदै गयौं । र, हाम्रो … Continue reading रुस्लान जन्माउन रक्सीका बादशाह विजयकुमारको संघर्ष: घुस माग्नेलाई राजाले बर्खास्त गरेपछि देश छाडिनँ