सन् २०२३ मा ऊर्जा: परम्परागत विकल्प छाडेर जलविद्युत् र ग्रिन हाइड्रोजनमा केन्द्रीत

काठमाडौं । एक अध्ययन भन्छ- पाँच वर्ष पहिले जीवाश्म इन्धनका लागि जो कोहीले पनि एक अमेरिकी डलर बराबर लगानी गर्दथे । स्वच्छ ऊर्जाका लागि पनि मानिसहरूको समान लगानी हुन्थ्यो । तर अहिले आएर त्यसमा ठूलो बदलाव आएको छ । सन् २०२३ मा आइपुग्दा भने एक अमेरिकी डलर जीवाश्म इन्धनमा लगानी भए एक दशमलव आठ अमेरिकी … Continue reading सन् २०२३ मा ऊर्जा: परम्परागत विकल्प छाडेर जलविद्युत् र ग्रिन हाइड्रोजनमा केन्द्रीत