भिजिट भिसामा सेटिङबाट मान्छे पठाउन नपाएपछि अध्यागमनका कर्मचारीले विमानस्थलमा गरे हड्ताल
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी हड्तालमा उत्रिएका छन् । प्रहरीले मानव बेचविखनका मुद्दामा संलग्न अध्यागमनका कर्मचारी माथि अनुसन्धान सुरु गरेपछि बिरोधमा बिहीबार उनीहरुले कार्यालयमा हड्ताल गरेका हुन् । अध्यागमनका कर्मचारीले आवागमन र प्रस्थानकक्षमा अवरोध गर्दा सयौं यात्रु अलपत्र परेका हुन् । साढे ४ बजे जापानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल वायुसेवा … Continue reading भिजिट भिसामा सेटिङबाट मान्छे पठाउन नपाएपछि अध्यागमनका कर्मचारीले विमानस्थलमा गरे हड्ताल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed