ग्राहकबाट शुल्क असुलेर राजस्व नतिरेको भन्दै इन्टरनेट कम्पनीप्रति सरकार आक्रामक

काठमाडौं । ग्राहकबाट दूरसञ्चार सेवा शुल्क (टीएससी) असुल गरेर राजस्व नतिरेको इन्टरनेट सेवा प्रदायकप्रति सरकार आक्रामक हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको एक अध्ययनअनुसार हाल अनुमति लिएका १२८ इन्टरनेट सेवाप्रदायमध्ये डिसहोम र टेलनेटबाहेक सबैले टीएससी तिरेका छैनन् । यस्तो शुल्क आर्थिक वर्ष २०७८/७९ सम्मको १० वर्षमा मात्रै २ अर्ब ४९ करोड … Continue reading ग्राहकबाट शुल्क असुलेर राजस्व नतिरेको भन्दै इन्टरनेट कम्पनीप्रति सरकार आक्रामक