ग्राहकबाट शुल्क असुलेर राजस्व नतिरेको भन्दै इन्टरनेट कम्पनीप्रति सरकार आक्रामक
काठमाडौं । ग्राहकबाट दूरसञ्चार सेवा शुल्क (टीएससी) असुल गरेर राजस्व नतिरेको इन्टरनेट सेवा प्रदायकप्रति सरकार आक्रामक हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको एक अध्ययनअनुसार हाल अनुमति लिएका १२८ इन्टरनेट सेवाप्रदायमध्ये डिसहोम र टेलनेटबाहेक सबैले टीएससी तिरेका छैनन् । यस्तो शुल्क आर्थिक वर्ष २०७८/७९ सम्मको १० वर्षमा मात्रै २ अर्ब ४९ करोड … Continue reading ग्राहकबाट शुल्क असुलेर राजस्व नतिरेको भन्दै इन्टरनेट कम्पनीप्रति सरकार आक्रामक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed