ग्लोबल आइएमईलाई विश्वका ठूला र उत्कृष्ट बैंकको सूचीमा पुर्‍याउने चन्द्र ढकालको सपना, भन्छन्- अवसरमात्रै देख्छु

नेपाल बैंक देशको पहिलो बैंक हो । त्यसपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक खुल्यो । संयुक्त लगानीमा र निजी क्षेत्रले प्रवर्द्धन गरेका बैंकहरु आएको चाहिँ धेरै समय भएको छैन । तर, यो बीचमा अझ पछिल्लो २० वर्षलाई हेर्ने हो भने धेरै नयाँ बैंक तथा वित्तीय संस्थाहरु आए । त्यसपछि संस्थाहरु धेरै भए भनेर फेरि सरकार … Continue reading ग्लोबल आइएमईलाई विश्वका ठूला र उत्कृष्ट बैंकको सूचीमा पुर्‍याउने चन्द्र ढकालको सपना, भन्छन्- अवसरमात्रै देख्छु