के नेपालमा उद्योग नचाहिने नै हो ?

काठमाडौं । पछिल्लो दुई सातामा नेपाल विद्युत् प्राधिकरणले २३ उद्योगको अर्बौं बिजुली महशुल बक्यौता रहेको भन्दै लाइन काट्यो । तर न त उद्योगमन्त्री बोले न, ऊर्जामन्त्री । अर्थमन्त्री डा. प्रकाश शरण महतले उद्योगको बिजुली काट्नु हुँदैन भनेर के भनेका थिए, प्रधानमन्त्रीविरुद्ध बोलेजस्तै गरि प्रचार भयो । यसको सिधा-सिधा अर्थ प्रधानमन्त्री नै उद्योग नचलुन् भन्ने चाहन्छन् … Continue reading के नेपालमा उद्योग नचाहिने नै हो ?