बालकुमारी घटना : २ मन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । ललितपुरको बालकुमारीमा सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको घटना प्रकरणमा संसदीय समितिले २ मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार बसेको संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाबारेमा छानबिन गर्न निर्देशन दिएको हो। समितिका सभापति रामहरि खतिवडाले समितिको … Continue reading बालकुमारी घटना : २ मन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन