विकासका परम्परागत ढर्रा परिवर्तन गर्दै नयाँ शैली अपनाउने गरी सोह्रौं योजना तयार हुँदैछ

वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक वर्ष बितेका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्दै यो अवधिमा सुशासन, समृद्धि र आर्थिक विकासका भइरहेका पहल र प्रयास पर्याप्त नरहेको बताए । नागरिकले सोचेअनुरुपको काम सरकारबाट हुन नसक्नुमा विद्यमान कानुनी र संरचनात्मक व्यवस्थामा रहेका अड्चनलाई इङ्कित गर्दै प्रधानमन्त्री दाहालले ती व्यवस्था सुधार गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेकोसमेत … Continue reading विकासका परम्परागत ढर्रा परिवर्तन गर्दै नयाँ शैली अपनाउने गरी सोह्रौं योजना तयार हुँदैछ