बरु रगत बगाउँछु, कुलमानले पठाएको फर्जी बिलको १ रुपैयाँ पनि तिर्दिनः पवन गोल्यान

काठमाडौं । रिलाइन्स स्पिनिंग मिलका सञ्चालक एवं उद्योगी पवन गोल्यानले नेपाल विद्युत प्राधिकरणले पठाएको फर्जी बिलको एक रुपैयाँ तिर्नुपर्ने अवस्था आए आफू रगत बगाउन तयार भएको बताएका छन् । आइतबार विद्युत प्राधिकरणले बिजुलीको लाइन काटेका उद्योगीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा गोल्यानले यस्तो बताए । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगले खराब नियत राखेर उद्योगीहरुलाई फर्जी विल … Continue reading बरु रगत बगाउँछु, कुलमानले पठाएको फर्जी बिलको १ रुपैयाँ पनि तिर्दिनः पवन गोल्यान