मैले जे बोल्यो त्यही कानून हो भन्ने कुलमानमाथि छानविन हुनुपर्छः अन्जन श्रेष्ठ

यो अहिलेको मुलुकको अर्थतन्त्र संकुचित भएको बेलाउद्योगी व्यवसायीहरुलाई टाउकोमा तरबार झण्डाउने र तर्साउने धम्क्याउने काम भएको छ । अब विद्यूत बन्द गर्ने र आफ्नो उत्पादन पनि रोक शुन्यमा जाउ भन्ने किसिम जुन वातावरण भइरहेको छ, यो तत्कालै रोकिनुपर्छ । सबैभन्दा पहिला यो समाधान गर्नलाई सम्माननिय प्रधानमन्त्रीज्युसँग अस्ती हामीले भेटेका छौं । उहाँले एउटा उच्च स्तरीय … Continue reading मैले जे बोल्यो त्यही कानून हो भन्ने कुलमानमाथि छानविन हुनुपर्छः अन्जन श्रेष्ठ