यो देशमा उद्योग खोल्नु अपराध हो ?: राजेश अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले एक व्यक्तिलाई सफल देखाउन सरकार निरीह भएको जस्तो देखिएको आरोप लगाएका छन् । आइतबार डेडिकेटेड ट्रंक लाइनको विवादका विषयमा उद्योगीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले प्रमाण देऊ, हामी पैसा तिर्छौं भनिरहँदा जबरजस्ती लाइन काटिएको र प्रमाणै छैन भनिएको भन्दै एक व्यक्तिलाई सफल देखाउन सरकार निरीह देखिएको … Continue reading यो देशमा उद्योग खोल्नु अपराध हो ?: राजेश अग्रवाल