कुलमानजीलाई जेल जाने डर लागेपछि डेटिकेटेड र ट्रंक लाइनको विवाद थप बढ्योः शाहिल अग्रवाल

एक टन डन्डी बनाउन ९०० युनिट बिजुली खपत हुन्छ । त्यो भनेको १ किलो डन्डी बनाउन ९ पैयाँको बिजुली लाग्छ । एक किलो डन्डी बनाउन सबै गरेर उद्योगीको लागत ७८/७९ रुपैयाँ पर्न आउँछ । र, उद्योगीहरुले किलोमा ५० पैसादेखि १ रुपैयाँ नाफा राखेर बेच्दै आएका छन् । विद्युत प्राधिकरणले जुनबेला प्रिमियम लगाउने भन्यो त्यसबेला उद्योगीहरुले … Continue reading कुलमानजीलाई जेल जाने डर लागेपछि डेटिकेटेड र ट्रंक लाइनको विवाद थप बढ्योः शाहिल अग्रवाल