विद्युत बक्यौता विवाद: उद्योगीले प्राधिकरणलाई सोधे ८ प्रश्न, भने- प्रमाण माग्नु अपराध हो ?

काठमाडौं । विद्युत महशुल बक्यौता नतिरको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगीहरुले सरकार र प्राधिकरणसँग ८ वटा प्रश्न सोधका छन् । पीडित तथा प्रताडित उद्योगीको समूहको तर्फबाट प्रस्तुति गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले जारी गरेको बिलअनुसार अधिकांश उद्योगहरुले नियमित रुपमा बिल भुक्तानी गर्दै २ प्रतिशत छुट सुविधा पनि लिएको बताए … Continue reading विद्युत बक्यौता विवाद: उद्योगीले प्राधिकरणलाई सोधे ८ प्रश्न, भने- प्रमाण माग्नु अपराध हो ?