बेलायतले सहयोग गर्ने भएपछि कन्ट्री रेटिङ हुने निश्चित

काठमाडौं । बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) ले वित्तीय सहयोग गर्ने भएपछि नेपालको कन्ट्री रेटिङ प्रक्रिया अगाडि बढ्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कन्ट्री रेटिङ गर्नुपर्ने विषय उठाउँदै आएपछि नेपालको क्रेडिट रेटिङ गर्ने फिचलाई सेवा शुल्क कसरी भुक्तानी गर्ने भन्ने विषयमा टुंगो नलाग्दा कन्ट्री रेटिङको प्रक्रिया रोकिएको थियो । … Continue reading बेलायतले सहयोग गर्ने भएपछि कन्ट्री रेटिङ हुने निश्चित