कोरियामा रोजगारी विवादको आक्रोस, रिसाएका युवाले किन जलाए मन्त्रीको गाडी ?

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलखका सुजन रावत र डोटीको वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । प्रदर्शनमा … Continue reading कोरियामा रोजगारी विवादको आक्रोस, रिसाएका युवाले किन जलाए मन्त्रीको गाडी ?