२०७२ पुसअघि र २०७५ बैशाखपछि उद्योगसँग बिजुलीको बिलमा प्रिमियम लिन मिल्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत महशुल निर्धारण आयोगले डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महशुल स्वीकृत गर्नुभन्दा अगाडिको बिजुलीको बिल तिर्नु नपर्ने बताएका छन् । शुक्रबार उद्योगीहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले आयोगले महशुल स्वीकृत गरेपछिको अवधिको मात्रै बिल जारी हुनुपर्ने बताएका हुन् । ‘कानूनअनुसार नेपाल विद्युत प्राधिकरणले आफैं महशुल बढाउन पाउँदैन, प्राधिकरणले प्रस्ताव गरेको महशुललाई आयोगले … Continue reading २०७२ पुसअघि र २०७५ बैशाखपछि उद्योगसँग बिजुलीको बिलमा प्रिमियम लिन मिल्दैनः प्रधानमन्त्री