रियल इस्टेट मेला: देशभरका जग्गासँग काठमाडौंमा घरजग्गा साट्न सकिनेदेखि ४०% सम्म छुट

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा रियल इस्टेट मेला सञ्चालन भइरहेको छ । नेपाल जग्गा आवास तथा आवास विकास संघले आयोजना गरेको मेला आगामी पुस १५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ६० वटाभन्दा धेरै स्टलहरु छन् । मेलामा देशभरका घरजग्गा व्यवसायीहरुले आफ्नो प्रोपर्टी बिक्री गर्नका लागि विभिन्न अफरसहित सहभागी भएका छन् । रियल इस्टेट मेलामा आकर्षक अफरहरु … Continue reading रियल इस्टेट मेला: देशभरका जग्गासँग काठमाडौंमा घरजग्गा साट्न सकिनेदेखि ४०% सम्म छुट