जलविद्युत आयोजनाका उपकरण आयातमा छुट दिन अर्थ मन्त्रालयलाई ऊर्जाले पठायो पत्र

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीले क्षति पुर्‍याएका आयोजनालाई आवश्यक पार्टपुर्जा तथा उपकरणमा १ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर पूर्णरुपमा छुट दिई आयात गर्ने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । जेठ ३२ गते र असार १ गते आएको बाढीले क्षति पुगेका २९ वटा जलविद्युत आयोजनालाई उक्त छुट दिन भन्दै … Continue reading जलविद्युत आयोजनाका उपकरण आयातमा छुट दिन अर्थ मन्त्रालयलाई ऊर्जाले पठायो पत्र