यातायात मन्त्रीको गाडीमा कसले लगायो आगो ?

काठमाडौं । बिहीबार देखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठक शुक्रबार पनि जारी थियो। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्न भन्दै आज पनि पार्टीका बैठक बोलाइएको थियो । बैठकमा भाग लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बैठक स्थल कान्तिपुर गार्डेनमा पुगे … Continue reading यातायात मन्त्रीको गाडीमा कसले लगायो आगो ?