डाउनटाउन हाउजिङमा किस्ताबन्दीमा घर किन्न पाइने, कति पर्छ मूल्य ?

नेपालमा हाउजिङमा किस्ताबन्दीमा घर किन्न पाइने सुविधा पहिलोपटक डाउनटाउनले ल्याएको हो । घरजग्गा कारोबारमा सुस्तता आइरहेको बेला किस्ताबन्दी योजनाले ग्राहक र घरजग्गा व्यवसायीलाई केही राहत मिल्ने अपेक्षा गर्न सकिन्छ । काठमाडौं । डाउनटाउन हाउजिङले घर खरिदमा किस्ताबन्दी सुविधा ल्याएको छ । कम्पनीले आठौं रियल इस्टेट मेलालाई लक्षित गर्दै उक्त सुविधा ल्याएको हो । कम्पनी अध्यक्ष … Continue reading डाउनटाउन हाउजिङमा किस्ताबन्दीमा घर किन्न पाइने, कति पर्छ मूल्य ?