पत्रकार सम्मेलनमै कुलमानले ढाँटे, अर्घाखाँचीले २०७६ सालमै धरौटी बुझाएर दिएको थियो पुनरावेदन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलनमै झुट बोलेका छन् । डेडिकेटेड र ट्रंक लाइनको विषयमा जानकारी दिने उदेश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगीहरु कानूनी प्रक्रियामा नगएको भन्दै झुट बोलेका हुन् । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनका ग्राहकलाई प्रिमियम महशुल थपेर छुट बिल काटेपछि उक्त बिलमा असहमत हुँदै कुनै पनि … Continue reading पत्रकार सम्मेलनमै कुलमानले ढाँटे, अर्घाखाँचीले २०७६ सालमै धरौटी बुझाएर दिएको थियो पुनरावेदन