झन् आक्रामक बने कुलमान, पत्रकार सम्मेलन गरेर भने- बक्यौता नतिर्ने थप उद्योगको लाइन काट्छौं
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ थप आक्रामक देखिएका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा बिहीबार पत्ररकार सम्मेलन गर्दै उनले बिजुलीको बक्यौता नतिर्ने थप उद्योगहरुको लाइन काट्ने बताएका हुन् । अहिलेसम्म ९ ठूला उद्योगको १२ अर्ब ५० करोड बक्यौता नतिरेको भन्दै लाइन काटेका कुलमानले बाँकी रहेका उद्योगहरुको पनि लाइन काटिने … Continue reading झन् आक्रामक बने कुलमान, पत्रकार सम्मेलन गरेर भने- बक्यौता नतिर्ने थप उद्योगको लाइन काट्छौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed