धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणमा पत्र लेख्ने लेखा समितिको निर्णय

काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणका लागि पत्राचार गर्ने निर्णय गरेको हो । धितोपत्र बोर्डको … Continue reading धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणमा पत्र लेख्ने लेखा समितिको निर्णय