कुलमानले उद्योगीमाथि अपराध गरेः पवन गोल्यान

काठमाडौं । गोल्यान ग्रुपका अध्यक्ष एवं उद्योगी पवन गोल्यानले नेपाल विद्युत प्राधिकरणले हचुवामा बिजुली काटेर उद्योगीमाथि अपराध गरेको बताएका छन् । उपभोग नै नगरेको समयको बिजुलीको फर्जी बिल देखाउँदै उद्योगको बत्ती काटेर प्राधिकरणले उद्योगीमाथि अपराध गरेको उनको आरोप छ । गोल्यानले नेपाल विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको बत्ती किन काटेको भन्ने आफूले बुझ्न नसकेको बताएका … Continue reading कुलमानले उद्योगीमाथि अपराध गरेः पवन गोल्यान