ईपीएसको सिप बिल्डिङमा अनुत्तीर्णमध्ये १८ जनाले मात्र उत्पादनमूलक क्षेत्रमा फारम भर्न पाउने !

काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षाको सिप बिल्डिङ(पानी जहाज निर्माण) मा अनुत्तीर्ण भएका मध्ये १८ जना परीक्षार्थीले मात्र उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । सिप बिल्डिङमा अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा फारम भर्न नपाउने ईपीएस कार्यालयको निर्णयविरुद्ध रिट दायर भएपछि अदालतले आवेदन दिन आदेश गरेको थियो । तर रिट दायर गर्ने १८ जनाले मात्र … Continue reading ईपीएसको सिप बिल्डिङमा अनुत्तीर्णमध्ये १८ जनाले मात्र उत्पादनमूलक क्षेत्रमा फारम भर्न पाउने !