महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य दाबी गर्दै सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ता दीपक राज जोशी सहित ४ जना अधिवक्ताहरुले … Continue reading महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य दाबी गर्दै सर्वोच्चमा रिट, शुक्रबार पेशी