मुख्यसचिव जोडिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको लेखा समितिको ठहर, छानबिन सक्न अख्तियारलाई निर्देशन
काठमाडौं । मुख्य सचिव वैकुण्ठ अर्याल र तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्ने र ज्ञानेन्द्र बहादुर कार्की जोडिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको संसदीय समितिले ठहर गर्दै शीघ्र अनुसन्धान सक्न अख्तियारलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकको गोप्य संवाद रेकर्ड गर्न किनिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको ठहर बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको … Continue reading मुख्यसचिव जोडिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको लेखा समितिको ठहर, छानबिन सक्न अख्तियारलाई निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed