विमानस्थलको इन्धन डिपो सार्न गठित समितिको म्याद अध्ययन नगरी सकियो, डिपो सार्न निगमको आलटाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई इन्धन डिपो सार्न गठित अध्ययन समितिको म्याद अध्ययन नै नगरी सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको गुरुयोजनाको आधारमा हवाई इन्धन डिपो सार्न आर्थिक तथा प्राविधिक रुपमा अध्ययनका लागि नेपाल आयल निगमले इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका निर्देशक इन्जिनियर सुरज साहको संयोजकत्वमा भदौ १७ गते ५ … Continue reading विमानस्थलको इन्धन डिपो सार्न गठित समितिको म्याद अध्ययन नगरी सकियो, डिपो सार्न निगमको आलटाल