समाजवादी कार्यक्रम ल्याउन कृषिमन्त्री असफल

काठमाडौं । संघीयतापछि जर्जर अवस्थामा पुगेको कृषि क्षेत्रलाई ट्रयाकमा ल्याउन घनश्याम भुसाल कम्मर कसेर लागेका थिए । उनले तत्कालीन समयमा कृषि क्षेत्रको रुपान्तरणका लागि महत्वपूर्ण कार्यक्रम पनि ल्याएका थिए । तर पछिल्लो समयका मन्त्रीहरुले निरन्तरता दिन नसक्दा त्यस्ता कार्यक्रम अघि बढ्न सकेन । एउटा मन्त्रीले ल्याएका महत्वपूर्ण कार्यक्रमको स्वामित्व लिएर अर्को मन्त्रीले अघि नबढाउँदा कृषि … Continue reading समाजवादी कार्यक्रम ल्याउन कृषिमन्त्री असफल