घोषणा गरेको एक महिनामै सर्‍यो लगानी सम्मेलन

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने मिति हेरफेर गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलनको मिति परिवर्तन गर्न लागेको हो । मंसिर पहिलो साता मन्त्रिपरिषद्ले २०८० वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, त्यसबखत विश्व बैंक र … Continue reading घोषणा गरेको एक महिनामै सर्‍यो लगानी सम्मेलन