सरकारको एक वर्षः विवादै-विवादमा अल्झियो सञ्चार मन्त्रालय, नैतिक जिम्मेवारीमा जेलिएकी रेखा

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा सञ्चार मन्त्रालय धेरैभन्दा धेरै विवादमा अल्झिउको मन्त्रालय बनेको छ । सञ्चार मन्त्रालयका प्रस्ताव, सञ्चार मन्त्रालयका निर्णय तथा सञ्चार मन्त्रालयमातहतका निकायमा भएका विभिन्न गतिविधिले मन्त्रालय विवादमा जेलिएको छ । विभिन्न गतिविधि र सर्वसाधारणसँग प्रत्यक्ष जोडिएका निर्णयका कारण पनि सञ्चार मन्त्रालय धेरै विवादमा परेको छ । सञ्चार … Continue reading सरकारको एक वर्षः विवादै-विवादमा अल्झियो सञ्चार मन्त्रालय, नैतिक जिम्मेवारीमा जेलिएकी रेखा