बैंकको ऋण नतिर्ने बृन्दावन नगरपालिका प्रमुख विनोद कुर्मी कालोसूचीमा, माधव नेपालका कार्यकर्ता

काठमाडौं । रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीले बैंकबाट लिएको ऋण नतिरेपछि कालो सूचीमा परेका छन् । कामना सेवा विकास बैंकबाट लिएको कर्जा समयमा नतिरेपछि उनी मंसिर १९ गते कालो सूचीमा परेका हुन् ।एकीकृत समाजवादीबाट नगर प्रमुखमा निर्वाचित भएका कुर्मीले करिब ३ वर्षअघि कामना सेवा विकास बैंकबाट करिब १ करोड रुपैयाँ ऋण व्यक्तिगत … Continue reading बैंकको ऋण नतिर्ने बृन्दावन नगरपालिका प्रमुख विनोद कुर्मी कालोसूचीमा, माधव नेपालका कार्यकर्ता