फेरिए ७ प्रधानमन्त्री तर गुडेन नेपाली नम्बर प्लेटको ग्यास बुलेट
ग्यास ढुवानीमा भारतीय ढुवानीकर्ताको सिन्डिकेट छ । उनीहरुले ढुवानी नगरिदिए नेपालीको चुलो ठप्प हुने अवस्था छ । नेपालका आफ्नै बुलेट भएको भए ग्यास ढुवानी साधनमा नेपाल आत्मनिर्भर हुनुका साथै समय-समयमा भारतीय ढुवानीकर्ताले विभिन्न बहानामा गर्दै आएको अवरोधका कारण भोग्नपरिरहेको प्रतिकूल अवस्थाको पनि अन्त्य हुन सक्थ्यो । काठमाडौं । २०७२ असोजदेखि भारतले नेपालमाथि ६ महिना लगाएको … Continue reading फेरिए ७ प्रधानमन्त्री तर गुडेन नेपाली नम्बर प्लेटको ग्यास बुलेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed