बिल नभए पनि सरकारले डेडिकेटेड लाइनमा उद्योगीबाट पैसा उठाउन खोज्दैछ, यो गलत हो: ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड लाइनबाट विद्युत उपयोग नगरेका उद्योगीहरुको विद्युत नकाट्न सरकारसँग आग्रह गरेका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले उद्योगी, व्यवसायीहरु मारमा परेर आफैँ उद्योग बन्द गर्ने अवस्थामा पुगेका बेला सरकारले कोरोनाकालका बेला डेडिकेटेड लाइन लिएका तर विद्युत खपत नगरेका उद्योगीहरुको … Continue reading बिल नभए पनि सरकारले डेडिकेटेड लाइनमा उद्योगीबाट पैसा उठाउन खोज्दैछ, यो गलत हो: ओली