उद्योगीलाई कुलमानको ब्ल्याकमेलिङः फर्जी बिल काटेर बदनामी गरी अर्बौं असूल्ने प्रपञ्चमा प्रधानमन्त्रीको साथ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बदमासीले उद्योगी व्यवसायीहरुको सामाजिक छवि नराम्रोसँग धुमिल भएको छ । फर्जी बिल काटेर उद्योगी/व्यवसायीलाई ब्ल्याकमेलिङ गरी अर्बौं असूल्ने घिसिङको योजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि साथ दिएपछि उद्योगीहरु थप मर्कामा परेका छन् । कुलमानले उद्योगीहरुले प्रयोग नै नगरेको बिल काटेर वर्षौंदेखि ब्ल्याकमेलिङ गर्दै आएका छन् । एउटा जिम्मेवार … Continue reading उद्योगीलाई कुलमानको ब्ल्याकमेलिङः फर्जी बिल काटेर बदनामी गरी अर्बौं असूल्ने प्रपञ्चमा प्रधानमन्त्रीको साथ