क्रिस्चियन धर्म मान्दिन भन्नेहरु देशद्रोही हुन्, हतकडी लगाएर जेल हाल्ने हो: मन्त्री किराँती (भिडियो)

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँती धर्म सम्बन्धी एक अभिव्यक्तिका कारण विवादमा परेका छन् । बुधबार काठमाडौंमा आयोजित क्रिस्चियन महोत्सवको कार्यक्रममा क्रिस्चियन धर्मको पक्षमा अभिव्यक्ति दिएका उनी बिबादमा परेका हुन् । क्रिस्चियन नमान्नेहरू संविधान विरोधि र देशद्रोही भन्दै उग्र भाषण गरेपछि उनी बिबादमा तानिएका हुन् । क्रिस्चियन मान्दिन भन्नेहरुलाई हतकडी लगाएर जेल … Continue reading क्रिस्चियन धर्म मान्दिन भन्नेहरु देशद्रोही हुन्, हतकडी लगाएर जेल हाल्ने हो: मन्त्री किराँती (भिडियो)