६ ठूला व्यवसायीको साढे ४ अर्ब लगानीमा ‘कुमारीपाटी स्क्वायर’ बन्दै

काठमाडौं । देशका ठूला व्यापारिक घरानाको साढे ४ अर्ब रुपैयाँ बराबरको लगानीमा आवासीय तथा व्यवसायिक अपार्टमेन्ट बन्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ, बृहत् इन्भेष्टमेन्टका ओमराज भण्डारी, चाटर्ड एकाउन्टेन्स … Continue reading ६ ठूला व्यवसायीको साढे ४ अर्ब लगानीमा ‘कुमारीपाटी स्क्वायर’ बन्दै