एनसेलसँग कर असुल गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले एनसेलले प्रचलित कानून बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर/गैरकर रकम असुल उपर गर्न सरकारलाई निर्देशन दिएको हो । यसको लागि नेपाल सरकारबाट बनाइएको एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन … Continue reading एनसेलसँग कर असुल गर्न सरकारलाई संसदीय समितिको निर्देशन