८६ हजार डलर कसरी तिर्ने भन्ने निर्णय नहुँदा ‘कन्ट्री रेटिङ’ मा ढिलाइ

नेपालको कन्ट्री रेटिङ गर्ने कम्पनीलाई सेवा शुल्क कसरी तिर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले निर्णय गर्न नसक्दा ‘कन्ट्री रेटिङ’ को प्रकृया अगाडि बढ्न सकेको छैन । काठमाडौं । गत मंसिर २५ गते आगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनका विषयमा दातृ निकायसँग अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मेलन आयोजना गर्नु अघि ‘कन्ट्री रेटिङ’ सम्पन्न … Continue reading ८६ हजार डलर कसरी तिर्ने भन्ने निर्णय नहुँदा ‘कन्ट्री रेटिङ’ मा ढिलाइ