एफपिओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट कुन संस्थाले सरकारलाई कति कर तिरे ?

काठमाडौं । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शनिबार दिउँसो ५ बजेसम्म १२ अर्ब ८० करोड रुपैयाँ कर संकलन गरेको छ । विभाग अन्तर्गतको ठुला करदाता कार्यालयले ४१ करदाताबाट १२ अर्ब ५० करोड रुपैयाँ र मध्यम स्तरीय करदाता कार्यालयले १६ करदाताबाट करिब ३० करोड रुपैयाँ कर संकलन गरेको विभागमा महानिर्देशक दीर्घ … Continue reading एफपिओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट कुन संस्थाले सरकारलाई कति कर तिरे ?